काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मुलुक सहयोग, समझदारी र दिशा निर्देशनको प्रतीक्षामा रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत नेता भण्डारीले संवाद जरुरी भएको कुरामा जोड दिएका हुन्।
उनले घरको भित्री संरचना परिवर्तन र आवश्यक सुधार गर्न आवश्यक रहेको बताउँदै त्यो सम्भव भएको पनि उल्लेख गरेका छन्। तर घर भत्काउनु समाधान नहुने उनको तर्क छ।

प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार













प्रतिक्रिया