काठमाडौं । ऊर्जामन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पुनः छलफलमा जुटेका छन् । शनिबार (पुस १२) बेलुका काठमाडौंको बालुवाटारस्थित एक घरमा उनीहरू वार्तामा बसेका बालेननिकट स्रोतले जानकारी दिएको छ ।

शनिबार बिहानै पनि उनीहरूबीच भेटवार्ता भएको थियो । उनीहरूले पार्टी एकता, सहकार्य वा चुनावी गठबन्धनको कसरत गरेका छन् । यसैलाई टुंगोमा पुर्‍याउन उनीहरूले पटक–पटक छलफल गरेका छन्

advertisement

प्रकाशित मिति: १२ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com