काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज सुरु भएको छ। ११औँ महाधिवेशनपछि पहिलोपटक च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक बसेको हो।

बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूचीबारे छलफल हुने जनाइएको छ।

advertisement

त्यसैगरी बैठकमा पार्टी नेताहरूको कार्यविभाजन, आन्तरिक रणनीति र संगठनका अन्य विषयमा समेत निर्णय हुने बताइएको छ।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com