काठमाडौं । पूर्वराष्ट्रपतिद्वय विद्यादेवी भण्डारी र डा. रामवरण यादवबीच मंगलबार भेटवार्ता भएको छ।
भेटवार्तामा दुई नेताले हालको राजनीतिक परिस्थितिबारे विस्तृत छलफल गरेका थिए। राजनीतिक परिस्थिति, चुनौतिहरू र सम्भावित कदमबारे विचार विमर्श मुख्य विषय बनेको स्रोतले जनाएको छ।
प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार













प्रतिक्रिया