काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)बीच बुधबार एकता भएको छ। बुधबार राजधानीमा आयोजित कार्यक्रममा दुवै दलका शीर्ष नेताहरूले एकता सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झौतासँगै राप्रपा र राप्रपा नेपाल एउटै पार्टीका रूपमा अघि बढ्ने सहमति भएको स्राेतले जनाएकाे छ ।  पार्टी संरचना, नेतृत्व व्यवस्थापन र आगामी राजनीतिक कार्यदिशाबारे सहमतिका आधारमा एकता गरिएको नेताले बताए ।

advertisement

एकतापछि संयुक्त रूपमा आगामी राजनीतिक गतिविधि र निर्वाचनमा अघि बढ्ने दुवै दलको तयारी छ।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com