काठमाडौं । पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ ।
लिचिबारी भ्रष्टाचार प्रकरणमा नेकपा एमालेका नेतासमेत रहेका गुप्तालाई थुनामा पठाउन आदेश दिइएको हो ।
विशेष अदालतका सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले बुधबार गुप्तालाई थुनामा पठाउने आदेश दिएको हो ।
प्रकाशित मिति: १६ पुस २०८२, बुधबार











प्रतिक्रिया