काठमाडौं । दोलखा जिल्ला मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भई हाल काठमाडौं बसोबास गर्दै आएका राम बहादुर बुढाथोकीका १५ वर्षीय छोरा दीपेश बुढाथोकी बेपत्ता भएका छन्।
परिवारका अनुसार दीपेश बुढाथोकी २०८२ पौष १७ गते (शुक्रवार) बेलुकी करिब ५:३० बजे काठमाडौंबाट हराएका हुन् । बेपत्ता भएपछि परिवार तथा आफन्तले खोजी कार्य जारी राखे पनि हालसम्म उनको अवस्था आज्ञात छ।
दीपेश बुढाथोकीलाई कहीँ कतै देख्नुहुने महानुभावहरूले नजिकको प्रहरी कार्यालय वा परिवारको सम्पर्क नं ९८४३६७०७९०, ९७६७३२०५२६ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेका छन्।
प्रकाशित मिति: २० पुस २०८२, आइतबार













प्रतिक्रिया