काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले महामन्त्री कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा उपसमिति गठन गरेको छ ।
पार्टी एकता र पार्टी समायोजनलाई सहजीकरण गर्न र निष्कर्षमा पुर्याउन पार्टी महामन्त्री बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
प्रकाशित मिति: २० पुस २०८२, आइतबार













प्रतिक्रिया