काठमाडौं । काठमाडौँ महानगरपालिका-९, गैरिगाउँस्थित काठको गोदाममा दिउँसो करिब ३ बजे लागेको आगलागी नेपाली सेनाको कालीबक्स गण(ई.) र सैनिक परिवहन गणबाट दमकलसहित खटिएको टोलीले नियन्त्रणमा लिएको छ।

आगलागी नियन्त्रणका लागि नेपाली सेनाको टोलीले स्थानीय निकाय तथा अन्य सुरक्षा निकायसँग समन्वय गरी तत्काल उद्धार तथा नियन्त्रण कार्य गरेको थियो। संयुक्त प्रयासपछि आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको जनाइएको छ।

advertisement

प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com