काठमाडौं । काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं–४ बाट उमेदवार बन्ने तयारी गरेका छन् ।

स्रोतका अनुसार, महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले उनलाई काठमाडौं–४ मा उमेदवार बनाउने तयारी गरेका हुन् ।

advertisement

पाण्डेले मेयरले राजीनामा दिएपछि आफू केहीबेर पनि पदमा नरहने बताए । “अहिलेलाई यति भने, मेयरसाबले राजीनामा दिएको एक मिनेट पनि म पदमा रहन्न,” पाण्डेले भने ।

आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकिएको छ ।

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com