काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार सार्वजनिक गरिएको छ।
बैठकमा नियुक्ति, बढुवा, भ्रमण स्वीकृत लगायत विभिन्न निर्णयहरू गरिएको जानकारी दिइएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मंगलबार मन्त्रिपरिषद् बैठकमा भएको कुल १९ निर्णय सबै सार्वजनिक गरेका छन्।


प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार












प्रतिक्रिया