काठमाडौं । सिन्धुली प्रहरीका अनुसार लुटेराबाट १ करोड ८० लाख रुपैयाँ नगद बरामद भएको छ भने फरार लुटेराको खोजी कार्य जारी छ ।
प्रहरीका अनुसार मंगलबार साँझ चार–पाँच जनाको समूहले बैंक शाखा लुट्दा सुरक्षागार्डलाई कुटपिट गरेको थियो । लुटेराले सुरक्षागार्ड रुद्र कार्कीलाई पनि आक्रमण गरेका थिए, जसका कारण उनको हातमा चोट लागेको छ ।
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार












प्रतिक्रिया