काठमाडाैं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ भएका छन्। उनको बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको अस्पतालमा उपचार भइरहेको छ।
सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार गत सोमबार उनी अस्पताल भर्ना भएका हुन्। जानकारी अनुसार उनी ज्वरोबाट पीडित छन्।
- रासस
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार












प्रतिक्रिया