काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर पक्षको केन्द्रीय समितिले पार्टीबाट निष्कासन गरेपनि पार्टीका महामन्त्री विशेष महाधिवेशनको बन्दसत्रमा पुगेका छन् ।

अहिले बन्दसत्रमा पुगेर महामन्त्री थापाले सम्बोधन गर्दै विशेष महाधिवेशन अब आफ्नो प्रक्रियामा अघि बढ्ने बताएका छन् ।

advertisement

‘विशेष महाधिवेशन २४८८ जना महाधिवेशन प्रतिनिधिहरूले आफ्नो हक मागेर त्यसको आधारमा गर्नुभएको हो’, उनले प्रतिनिधिहरूलाई सम्बोधन गर्दै भनेका छन् ।

बाहिर सकेसम्म समझदारी गर्ने कोसिस गरेपनि सफल नभएको उनले बताए ।

प्रकाशित मिति: ३० पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com