काठमाडौं । बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते भएका ती पुरुष पैदलयात्रीको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले बताए ।
मृतकको परिचय खुल्न सकेको छनै ।
बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार












प्रतिक्रिया