काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित नेतृत्वका केन्द्रीय पदाधिकारीहरू निर्वाचन आयोगबाट फर्किएलगत्रै विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा आयोग जाने भएका छन् ।

सभापति गगन थापा सहित सम्पूर्ण पदाधिकारी आयोग जान लागेका हुन् । उनीहरू आफ्नो पार्टीको चुनाव चिह्न लगायत विषयमा छलफल गर्न जान लागेको बताइएको छ । नेपाली कांग्रेसको दुवै पक्षले आफू आधिकारिक भएको भन्दै कागजातसहित निवेदन दिएपछि अहिले आयोगले दुवै पक्षले पेश गरेका प्रमाणको अध्ययन गरिरहेको छ ।

advertisement

प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com