काठमाडाैं ।  नेपाली बजारमा आज आइतबार सुनको मूल्य तोलामा ६ सय रूपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला दुई लाख ७७ हजार दुई सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज आइतबार प्रतितोला दुई लाख ७७ हजार आठ सय रूपैयाँ पुगेको छ।

advertisement

यस्तै, चाँदीको मूल्य भने घटेको छ। शुक्रबार तोलामा पाँच हजार ६ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पाँच हजार ६ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: ४ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com