काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले १७ स्थानमा उम्मेदवारको टुंगो लगाएको छ ।

सभापति गगन थापाले नेताहरूसँगको छलफलपछि १७ स्थानका उम्मेदवार टुंग्याएका हुन् ।

advertisement

यस्ता छन् टुंगिएका उम्मेदवार

१. हुम्ला– जयपति रोकाया
२. मुगु– खड्ग बहादुर
३. जुम्ला– दीप बहादुर शाही
४. डोल्पा– कर्ण बहादुर बुढा
५. कालिकोट– हर्ष बम
६. दैलेख – १ दिक्पाल शाही,
७. दैलेख – २ बासना थापा
८. सल्यान– केश बहादुर विष्ट
९. बाजुरा– जनक गिरी
१०. पूर्वी रूकुम– कुसुम थापा मगर
११. रोल्पा– डा. सुधन कुमार ओली
१२. प्युठान– डा. गोविन्दराज पोखरेल
१३. ताप्लेजुङ– गजेन्द्र तुम्येहाङ
१४. पाँचथर– नरेन्द्र केरूङ
१५. बैतडी– चतुर बहादु चन्द
१६. तेह्रथुम– सन्तोष सुब्बा
१७. धनकुटा – दिनेश राई

प्रकाशित मिति: ५ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com