काठमाडौ । सागर ढकाल रास्वपाबाट गुल्मी क्षेत्र नं १ मा चुनाव लड्ने पक्का भएको छ । ढकालले आफू गुल्मी १ बाट चुनाव लड्ने जनाएका छन्
याे क्षेत्रबाट एमालेबाट प्रदीप ज्ञवाली र कांग्रेसबाट चन्द्र भण्डारी उम्मेदवार बनेका छन्। गएको निर्वाचनमा यो क्षेत्रमा कांग्रेस नेता भण्डारीले जितेका थिए।
प्रकाशित मिति: ५ माघ २०८२, सोमबार












प्रतिक्रिया