काठमाडौँ । पश्चिम नवलपरासीमा नेपाली कांग्रेस उम्मेदवार तय गरेको छ ।  क्षेत्र नम्बर १ मा बिनोद चौधरी र क्षेत्र नम्बर २ मा देबेन्द्र राज कंडेलले टिकट पाएका छन् ।

उद्योगपति चौधरी २०७९ सालमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । यस क्षेत्रमा टिकटको आकांक्षी रहेका नेपाली कांग्रेस लुम्बिनी प्रदेसका महामन्त्री बिक्रम खनाल केही समयअघि रास्वपा प्रवेश गरेका थिए ।

advertisement

प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com