काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा आगामी निर्वाचनमा सर्लाही–४ बाट प्रतिस्पर्धा गर्ने भएका छन्।
कांग्रेसका एक नेताका अनुसार सभापति थापाको उम्मेदवारी सर्लाही–४ बाट हुने निश्चित भइसकेको छ।
यसअघि थापा लगातार तीन निर्वाचनमा काठमाडौँ–४ बाट निर्वाचित हुँदै आएका थिए।
प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार













प्रतिक्रिया