म्याग्दी । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।
मंगलबार बिहान पुन निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन्।
यसअघि उनले शिक्षा मन्त्रीको पदबाट राजीनामा दिएका थिए।
प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार












प्रतिक्रिया