काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ मा पुकार बमलाई उम्मेदवार बनाएको छ । २०७९ सालको निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार रहेका थिए ।
सो निर्वाचन क्षेत्रमा रञ्जु दर्शनाले टिकट पाएपछि बमलाई निर्वाचन ४ को उम्मेदवार बनाएको हो । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाको निर्वाचन क्षेत्र हो । थापा सर्लाही ४ बाट उम्मेदवारी दिने बताइएको छ ।
प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार












प्रतिक्रिया