धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार केपी खनालले कैलाली–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

उनी मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा गएर आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मनोनयन पत्र बुझाएका हुन्।

खनाल सुदूरपश्चिमका सबै उम्मेदवारमध्ये टिकट पाउने उम्मेदवार पनि बनेका छन्। सानै उमेरदेखि सरसफाइ र सामाजिक सचेतना अभियानमा सक्रिय खनालले आफ्नो अनुभव र अभियानलाई निर्वाचन क्षेत्रमा लिएर अघि बढ्ने योजना बनाएका छन्।

प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com