काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखा–२ मा उम्मेदवार बनेका डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई समर्थन गर्दै यो निर्णय गरेका हुन्।
त्यहाँबाट रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटी उम्मेदवार रहेका छन्।
प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार












प्रतिक्रिया