काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले सभापति गगन थापालाई फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारका लागि घोषणा गर्ने निर्णयसमेत गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

प्रधानमन्त्री उम्मेदवार घोषणा – २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सभापति गगनकुमार थापालाई नेपाली कांग्रेसको तर्फबाट भावी प्रधानमन्त्री उम्मेदवार घोषणा गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरेकाे हाे।

advertisement

बैठकले पार्टीको निर्वाचन तयारी र संरचनात्मक व्यवस्थापन दुवै पक्षलाई मजबुत बनाउनका लागि यी निर्णयहरूलाई महत्वपूर्ण कदमका रूपमा लिएको बताइएको छ।

बैठकका मुख्य पाँच निर्णय :

 

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com