काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही पुगेका छन्।
सभापति थापा सोमबार आफ्नो निर्वाचन क्षेत्र सर्लाही पुगेका हुन्। माघ ६ गते वारेसमार्फत उम्मेदवारी दर्ता गरेपछि उनी पहिलो पटक सर्लाही गएका हुन्।
उम्मेदवारी दर्तापछि सभापति थापाको यो भ्रमणलाई चुनावी अभियानको औपचारिक सुरुआतका रूपमा हेरिएको छ।
प्रकाशित मिति: १२ माघ २०८२, सोमबार












प्रतिक्रिया