काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शुक्रबार कर्णाली प्रदेश पुगेका छन्। सुदूरपश्चिम प्रदेशको भ्रमण सकेर अछाम हुँदै कर्णाली प्रदेश पसेका छन्।

यसैक्रममा बालेन केही बेरअघि कर्णाली प्रदेशको कालिकोट पुगेर फर्किएका छन्। यसैक्रममा उनले फेसबुकमा कर्णालीको भुगोलको पृष्ठभूमिमा खिचिएको तस्बिर फेसबुकमार्फत सार्वजनिक गरेका छन्।

advertisement

जसको क्याप्सनमा उनले खस भाषामा लेखेका छन्–कर्नालीका सुइना, अब हाम्मा सुइना । जसको अर्थ हुन्छ–कर्णालीका सपना अब हाम्रा सपना।

प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com