काठमाडाैं  । निर्वाचन आयोगले फागुन ३ गतेभित्र घोषणा पत्र सार्वजनिक गर्न दलहरूलाई आग्रह गरेको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज विज्ञप्ति निकालेर फागुन ३ गतेभित्र घोषणा पत्र सार्वजनिक गर्नुपर्ने उल्लेख गरेका हुन्।

advertisement

फागुन ३ भित्र घोषणा पत्र सार्वजनिक गरी दलले निर्वाचन आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न आयोगले आग्रह गरेको हो।

फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ।

प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com