काठमाडौं। नेपाली कांग्रेसले फागुन ३ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ । शुक्रबार सो पार्टीका प्रवक्ता देवराज चालिसेले सो कुराको जानकारी दिएका हुन् ।
आइतबार दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयबाट प्रतिज्ञापत्र जारी गर्ने चालिसले जानकारी दिएका छन् ।

प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया