काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीले आज आफ्नो चुनावी प्रतिबद्धतापत्र–२०८२ सार्वजनिक गर्ने तयारी गरेको छ।

देशको समृद्धि, सुशासन र वैकल्पिक राजनीतिक मार्गचित्र प्रस्तुत गर्ने लक्ष्यसहित आगामी फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राखेर पार्टीले घोषणापत्र सार्वजनिक गर्न लागेको जनाएको छ।

advertisement

घोषणापत्र सार्वजनिक कार्यक्रम आज दिउँसो ३ बजे संवाद डबली, अनामनगरमा आयोजना हुने पार्टीको केन्द्रीय कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com