काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आज निर्वाचन लक्षित अन्तिम चुनावी सभा आयोजना गर्ने भएको छ। पार्टीका अनुसार यो सभा रोल्पा सदरमुकाम लिबाङमा हुने छ।
आज दिउँसो हुने यस चुनावी सभालाई पार्टी संयोज पुप्प‘ कमल दहाल प्रचण्ड’ लगायत अन्य नेताहरूले सम्बोधन गर्ने जनाइएको छ।
रोल्पाबाट नेकपाले वर्षमान पुनलाई उम्मेदवार बनाएको छ।
प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया