काठमाडौँ । दुर्गा प्रसाईं समुहद्वारा आमहडतालको घोषणासँगै उनि पक्राउ परेका छन्।
विभिन्न आन्दोलन र अभिव्यक्तिका कारण चर्चामा रहँदै आएका व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार बिहान उनकै निवासबाट पक्राउ गरेको हो।
प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार












प्रतिक्रिया