काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रूकुम पूर्व पुगेका छन्।

बिहीबार बिहान चितवन-३ मा मतदान गरेपछि उनी त्यहाँबाटै रूकुम पूर्व पुगेका हुन्।

advertisement

यसपालि प्रचण्ड रूकुम पूर्वमा उम्मेदवार छन्।

चितवन-३ मा भने उनकी छोरीसमेत रहेकी भरतपुर महानगरपालिकाका पूर्वमेयर रेनु दाहाल नेकपाबाट उम्मेदवार छिन्।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com