काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको तस्बिर फेसबुकमा सार्वजनिक गर्दै “हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ” भन्ने सन्देश लेखेका छन्।
प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले आज प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराएको सन्दर्भमा नेता बालेनले उक्त टिप्पणी गरेका हुन्।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार











प्रतिक्रिया