काठमाडौं । बहुप्रतीक्षित झापा क्षेत्र–५ को प्रारम्भिक मतगणना नतिजा सार्वजनिक भएको छ।
प्रारम्भिक परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले १,४७६ मत प्राप्त गर्दै अग्रता लिएका छन्।
कूल २,३०३ मत गणना हुँदा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत प्राप्त गरेका छन्।
झापामा कुल पाँच निर्वाचन क्षेत्र रहेका छन् र यसपटकको निर्वाचनको इपिसेन्टर यही क्षेत्र मानिएको छ।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया