काठमाडौं । रूपन्देही निर्वाचन क्षेत्र–३ को प्रारम्भिक मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. लेखजंग थापाले सुरूवाती अग्रता हासिल गरेका छन्।

उनले १,७९० मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी, नेपाली कांग्रेसका सुशील गुरुङ,ले २५० मत पाएका छन्।

advertisement

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका क्याप्टेन गौरव बोहोराले २४८ मत र नेकपा एमालेका वासुदेव घिमिरेले १९२ मत प्राप्त गरेका छन्।

अहिलेसम्म तिलोत्तमा नगरपालिका–१३ र ओमसतिया गाउँपालिका–२ को मतगणना सम्पन्न भइसकेको छ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com