काठमाडौँ। प्रतिनिधि सभा निर्वाचन अन्तर्गत प्युठान–१ को मतगणना अब १० बजेपछि मात्र सुरु हुने भएको छ।
प्युठानका मुख्य निर्वाचन अधिकृत हिरण्य प्रसाद भण्डारीले सर्वदलीय बैठक सम्पन्न भएको र बैठकले मतगणना १० बजेपछि गर्ने निर्णय गरेको जानकारी दिएका छन्।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया