काठमाडाैं । जुम्लामा मत गणना सुरु भएको छ ।
पहिलो दुई सय मत गणना हुँदा जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहिले अग्रता लिएका छन् । ८८ मत ल्याएर ज्ञानेन्द्र शाहिले अग्रता लिँदा ७४ मतसहित नेकपाका नरेश भणडारीले पछ्याईरहेका छन् ।
नेपाली काँग्रेसका दीपबहाखुर शाहिले १९ मत ल्याउदा नेकपा एमालेले १६ मत ल्याएको छ ।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया