काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत देशका विभिन्न क्षेत्रमा मतगणना जारी रहेको छ। हालसम्म प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा धेरै स्थानमा अग्रता लिँदै अघि बढेको देखिएको छ।
पछिल्लो मतपरिणाम अनुसार रास्वपाका उम्मेदवारहरू २० निर्वाचन क्षेत्रमा अगाडि रहेका छन्। त्यस्तै नेकपा एमाले ५ स्थानमा, नेपाली कांग्रेस ४ स्थानमा, नेकपा २ स्थानमा तथा राप्रपा र श्रम संस्कृति पार्टीले १/१ स्थानमा अग्रता कायम गरेका छन्। 🗳️📊
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया