काठमाडौ । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत नवलपरासी पश्चिममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विक्रम खनाल विजयी भएका छन्। उनले नेपाली कांग्रेसका विनोदकुमार चौधरीलाई ठूलो मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन्।

खनालले ४५ हजार २४१ मत प्राप्त गरेका छन् भने चौधरीले ९ हजार ५०२ मत मात्रै ल्याएका छन्।

advertisement

यसैगरी एमालेका रामप्रसाद पाण्डेयले ७ हजार ९५६ मत प्राप्त गरेका छन्।

जनता समाजवादी पार्टीका हृदयेश त्रिपाठीले ७ हजार ८३२ मत हासिल गरेका छन्।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com