काठमाडौं । मकवानपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रशान्त उप्रेती विजयी भएका छन्।
उप्रेतीले ३१,७२५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी, नेकपा (एमाले)का महेश कुमार बर्तौलाले १९,६२४ मत ल्याएका छन्।
जितको औपचारिक घोषणा निर्वाचन आयोगबाट पछि गरिनेछ।
नेपाली कांग्रेसका बुद्ध लामाले १५,४३६ मत प्राप्त गरेका छन् भने नेकपाका लवशेर विष्टले १२,७५४ मत ल्याएका छन्।
प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया