काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता एवं प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले नेपाली कांग्रेसका सभापति गगन थापालाई खुलापत्र लेखेका छन् ।

आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सिंहले थापालाई खुला पत्र लेखेका हुन्।

advertisement

खुलापत्रमा सिंहले थापालाई भ्रष्टहरूद्वारा आयातित उम्मेदवार भएको आरोप लगाए ।

खुला पत्र

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com