काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर १ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार सुधन गुरुङले अग्रता लिइरहेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाका उमेदवार रहेका गुरुङले १३ हजार ६७१ मतसहित अग्रता लिइरहेका छन् । नेपाली कांग्रेसका प्रेम कुमार खत्रीले ९ हजार ६०२ मतसहित उनलाई पछ्याइरहेका छन् ।

advertisement

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले ५ हजार ६६६ मत पाएका छन् भने नेकपा एमालेका रमचन्द्र लामिछानेले २ हजार २३४ मत पाएका छन् ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com