काठमाडौं । जुम्लाबाट जमानत जफत भएकी रास्वपा नेतृ विनिता कठायत ले निर्वाचन आयोगमा चुनाव खर्चको विवरण पेस गरेकी छन् । उनको चुनावी खर्च झण्डै १० लाख छ ।

जुम्लाबाट राप्रपाका ज्ञान बहादुर शाहीले १४ हजार ८१६ मत ल्याएर विजयी हुँदा कठायतले ४२१ मत पाएकी थिइन् । उनको जमानत जफत भएको छ ।

advertisement

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com