काठमाडौं । नेपाली कांग्रेसका नेता मोरङ–६ बाट उम्मेदवार बनेका डा. शेखर कोइराला ले चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन । शेखर कोइराला ले बुझाएको विवरणअनुसार जम्मा २२ लाख ३१ हजार ८८ रुपैयाँ खर्च भएको छ ।

सबभन्दा बढि खर्च प्रचारप्रसार सामाग्री छपाईमा भएको उल्लेख छ । जहाँ १६ लाख ४६ हजार ६०९ रुपैयाँ खर्च भएको भनिएको छ । यातायातमा जम्मा ७९ हजार रुपैयाँ खर्च भएको छ । यस्तै, ईन्धनको लागि भने १ लाख १६ हजार ३१९ रुपैयाँ खर्च भएको छ ।

advertisement

प्रकाशित मिति: २९ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com