काठमाडौ । कैलालीमा एक युवक सामुदायिक वनमा मृत अवस्थामा फेला परेका छन्।

गोदावरी नगरपालिका–५ स्थित गेटा सामुदायिक वन भित्र करिब ३७ वर्षका एक युवक मृत भेटिएका हुन्। प्रहरीका अनुसार उनको नाम, थर र ठेगाना हालसम्म पत्ता लाग्न सकेको छैन। घटनाबारे जानकारी पाएपछि प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ।

advertisement

प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com