काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्की नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत हुँदै मुगु पुगेकी छन्। बिहीबार उनी काठमाडौँबाट प्रस्थान गरी सुर्खेत हुँदै मुगु पुगेकी थिइन् ।
यद्यपि उनको विस्तृत कार्यतालिकाबारे भने जानकारी प्राप्त भएको छैन्।
प्रधानमन्त्री सुशीला कार्की को सचिवालयका अनुसार सुरक्षा निकायका प्रमुखहरूसँग भेटघाट गर्ने तथा रारा तालको अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएकाे छ ।
प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया