काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेता छलफलमा जुटेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि छामिछाने, उपसभापतिद्वय स्वर्णिम वाग्ले, डिपी अर्याल र बरिष्ठ नेता बालेन्द्र शाहबीच छलफल भएको हो।
उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् ‘राजकाज आज साँझकाे छलफल’।
प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार












प्रतिक्रिया