काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते हुने भएको छ। रास्वपा उपसभापति स्वर्णिम वाग्लेका अनुसार १३ गते नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण हुने भएको हो।

आगामी चैत १३ गते प्रधानमन्त्रीले शपथ ग्रहण हुने उनले संक्षीप्त प्रतिक्रिया दिएका छन्। संघीय संसद सचिवालयले चैत १२ गते २ बजे सांसदहरूको शपथ ग्रहण कार्यक्रम राखेको छ। त्यसलगत्तै सरकार गठन हुने बताइएको छ।

advertisement

प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com